काठमाडौँ,३ जेठ/ युनिभर्सिटी अफ म्यासेचुसेटस् र हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको पछिल्लो अनुसन्धानले हिमालय
फ्रान्समा आगामी आइतबार हुने राष्ट्रपतिय निर्वाचनको प्रचार प्रसार अन्तिम चरणमा पुगेको छ।
भान्कुवर,२९ चैत/१४७ यात्रु बोकेको कोरियन एअरको एउटा यात्रुवाहक विमानमा बम राखिएको धम्की आएपछि दुई वटा फाइटर जेटले एस्कोर्ट गर्दै सो जेट विमानलाई ब्रिटिस कोलम्बियामा सुरक्षित आपतकालीन अवतरण गराइएको छ।
अफगानिस्तान,५ वैशाख /अफगानिस्तानको राजधानी काबुल समेत चार सहरमा भएको आतंकबादी हमलापछि सुरक्षाबलले भिडन्तमा ३६ लडाकुलाई मारेको छ।
काठमाडौं,२९ चैत/ इन्डोनेसियामा ८.९ रेक्टर स्केलको भिषण भूकम्प गएको छ । सोको झड्का काठमाडौमा समेत महुसस गरिएको थियो ।
दक्षिण कोरिया,२ वैशाख/उपग्रह लिएर गएको उत्तर कोरियाको रकेट उनाहा-३ शुक्रबार प्रक्षेपणको केही मिनटपछि समुद्रमा खसेको छ।
नयाँ दिल्ली,२९ चैत/भारतमा चार वर्ष अघि भएको वहुचर्चित नेपाली कामदार हेमराज र आरुषी हत्याकाण्डमा त्यहाँको सिबिआइको विशेष अदालतले मृतक आरुषीकी आमा नुपुर तलवार विरुद्ध गैर जमानती पक्राउ पुर्जी जारी गरेको छ।
दक्षिण कोरियाको सत्तारुढ दल साएनुरी पार्टीले संसदीय निर्वाचनमा १ सय ५२ सिटमा विजयी भई बहुमत हासिल गरेको छ। ३ सय सिट रहेको संसदमा साएनुरीले १ सय ५२ सिटमा विजय प्राप्त गरेको निर्वाचन आयोगले जानकारी गराएको हो।
केही दिन अघि भारत तथा पाकिस्तानको सीमा क्षेत्र कश्मीरमा गएको हिमपहिरोमा पुरिएका एक सय भन्दा बढी पाकिस्तानी सैनिकको उद्धारका लागि आठ सदस्यीय अमेरिकी टोली इस्लामाबाद पुगेको छ।
More Articles...
- दलाईसँग वार्ता गर्न राष्ट्रपति हुलाई आग्रह
- संयुक्त राष्ट्रसंघको टोली सिरियामा रहेका वेला सेना र बिद्रोही पक्षवीच भीडन्त
- ४४ मा ४३ सिट सुकीको पार्टीले जित्यो
- बेलायती सेनाका फिल्ड मार्सल आज आउने
- गोलीकान्डमा नेपालीसहित सात विद्यार्थी मारिए
- १७ अफगानी नागरिककको हत्याका आरोपी भनिएका अमेरिकी सैनिकमाथि हत्यासम्बन्धि मुद्दा
- सात जना मानिसको हत्यामा संलग्न भएको आरोपमा एक शंकास्पद व्यक्तिलाई प्रहरीले घेराबन्दीमा
- ल्दिभ्समा प्रदर्शनकारी र प्रहरीबीच भिडन्त
- सेनाले लिबियामा गरेका हमला अन्तर्राष्ट्रिय कानुन विपरीत : एमनेष्टी इन्टरनेशनल
- बहराइनको राष्ट्रिय आयोगद्वारा सरकार आफ्नो शासनपद्धती परिवर्तन गर्न तयार








